झापामा एउटै रूखमा यस्तो अबस्थामा फेला परे गणेश र १८ वर्षीया पवित्रा — OSNepal

झापामा एउटै रूखमा यस्तो अबस्थामा फेला परे गणेश र १८ वर्षीया पवित्रा

LC (KTM) January 24, 2023 0

झापा, १० माघ । झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गत साउन पनि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर