• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

१७ बर्षका किशोरको यसरी पूरा भयो केटी बन्ने इच्छा, अहिले केटा देख्दा मन थाम्न सक्दिन भन्दै मिडिया आए, हेर्नुहोस् भिडियो

१७ बर्षका किशोरको यसरी पूरा भयो केटी बन्ने इच्छा, अहिले केटा देख्दा मन थाम्न सक्दिन भन्दै मिडिया आए, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असार २३ २०७८, बुधबार
  • १:३९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 27.9K
    SHARES

    मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो । अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् ।

    सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौनको कुरा पनि भिडियोमा गरेको देख्न सकिन्छ । अहिले १८ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र कसरी यौन चाहना पुरा गर्छन भन्ने प्रस्नलाइ उनले सरल र खुलेर उतर दिएका छन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com