१७ बर्षका किशोरको यसरी पूरा भयो केटी बन्ने इच्छा, अहिले केटा देख्दा मन थाम्न सक्दिन भन्दै मिडिया आए, हेर्नुहोस् भिडियो — OSNepal

१७ बर्षका किशोरको यसरी पूरा भयो केटी बन्ने इच्छा, अहिले केटा देख्दा मन थाम्न सक्दिन भन्दै मिडिया आए, हेर्नुहोस् भिडियो

LC (KTM) July 07, 2021 0

मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो । अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् ।

सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौनको कुरा पनि भिडियोमा गरेको देख्न सकिन्छ । अहिले १८ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र कसरी यौन चाहना पुरा गर्छन भन्ने प्रस्नलाइ उनले सरल र खुलेर उतर दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर