बेल विवाहमा सहभागी बालिका • OSNepal

बेल विवाहमा सहभागी बालिका

LC (KTM) January 25, 2023 0

नेवाः देय दबु गुठी समन्वय समिति व्यास नगर समितिको आयोजनामा मङ्गलबारदेखि सुरु इही (बेल विवाह) मा सहभागी बालिका । नेवारी परम्परानुसार बालिकाहरुको बेलसँग विवाह गर्ने प्रचलन छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर