भगवान रामको मूर्ति बनाउन अयोध्या लैजाने देव शिला — OSNepal

भगवान रामको मूर्ति बनाउन अयोध्या लैजाने देव शिला

LC (KTM) January 25, 2023 0

भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान रामको मूर्ति बनाउनका लागि अयोध्या लैजान कालीगण्डकी नदीबाट ट्रकमा राखि गलेश्वर शिवालय परिसरमा ल्याइएको देव शिला । यो शिलालाई बिहीबार विशेष पूजाअर्चना गरी जनकपुरको जानकी मन्दिर हुँदै अयोध्या पठाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर