श्रीधर र शान्ती श्रीको कपालै कोरीमा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय — OSNepal

श्रीधर र शान्ती श्रीको कपालै कोरीमा कमेडी च्याम्पियनका मेक्सम र मिस पवीको अभिनय

LC (KTM) January 26, 2023 0

काठमाडौँ । गायक श्रीधर अधिकारी र गायिका शान्ति श्री परियारको स्वर रहेको कपालै कोरी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायक अधिकारीकै शब्द र संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । भिडियोमा कमेडी च्याम्पियनबाट चर्चा कमाएका मेक्सम गौँडेल, मिस पवी, रोबिन पोखरेल, एलिसा बास्तोला, अकेशा पोखरेलको अभिनय देख्न सकिन्छ ।

बिबेक बिकको छायांकन रहेको भिडियोको सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीले गरेका हुन् । जसमा जेरी भण्डारीको निर्देशन र कन्सेप्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर