युक्रेनमा व्यापक हवाई आक्रमण — OSNepal

युक्रेनमा व्यापक हवाई आक्रमण

LC (KTM) January 26, 2023 0

किएभ-रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ ।

‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौ, यी क्षेप्यास्त्रहरु पहिले नै विभिन्न क्षेत्रहरूमा देखा पर्न थालेको छ’ युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर