शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए — OSNepal

शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए

LC (KTM) January 26, 2023 0

जेनिन -पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ । एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ । इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर