OSNepal शनिबार, मंसिर ११ २०७८

चितवन तनाव ग्रस्त, जिल्ला प्रसासन अधिकारी द्धारा कर्फ्यु जारी (भिडियो सहित्)

चितवन तनाव ग्रस्त, जिल्ला प्रसासन अधिकारी द्धारा कर्फ्यु जारी (भिडियो सहित्)

  • OSNepal
  • बुधबार, असार २३ २०७८


चितवन तनाव ग्रस्त, जिल्ला प्रसासन अधिकारी द्धारा कर्फ्यु जारी (भिडियो सहित्)
Reading Time: < 1 minute

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी थिइन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,हरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजताको मृ,त्यको कुनै क्लू फेला परेको छैन । घट,नास्थल नजिकै वि,षादीको बट्टा पनि फेला परेको थियो । सुजिता प्रकारणमा धेरै कुरा बाझि,एका छन । धेरैले व्यक्तिले आफ्नो धारणा राखेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड