प्रदेश दुईको बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित — OSNepal

प्रदेश दुईको बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित

LC (KTM) July 07, 2021 0

काठमाडौँ २३ असार । प्रदेशका दुईको आज बस्ने भनिएको बैठक स्थगित भएको छ , बजेटमाथि छलफल गर्ने भन्दै बोलाइएको बैठक दोस्रो पटक स्थगित भएको हो ।

अहिले १ बजेको लािग तय गरिएको बैठक बैठक बस्नु अगावै सुचना टाँसे र स्थगित गरिएको प्रदेश सभा संसद सचिवालयले जनाएको छ ।

बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित गरिएको सचिवालयका सचिव रंजित यादवले जानकारी दिएका छन् । पहिलो बैठक असार १५ गते स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर