• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

प्रदेश दुईको बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित

प्रदेश दुईको बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित


  • ओएसनेपाल
  • असार २३ २०७८, बुधबार
  • ७:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 11.3K
    SHARES

    काठमाडौँ २३ असार । प्रदेशका दुईको आज बस्ने भनिएको बैठक स्थगित भएको छ , बजेटमाथि छलफल गर्ने भन्दै बोलाइएको बैठक दोस्रो पटक स्थगित भएको हो ।

    अहिले १ बजेको लािग तय गरिएको बैठक बैठक बस्नु अगावै सुचना टाँसे र स्थगित गरिएको प्रदेश सभा संसद सचिवालयले जनाएको छ ।

    बैठक असार २५ गते १ बजेसम्मका लागि स्थगित गरिएको सचिवालयका सचिव रंजित यादवले जानकारी दिएका छन् । पहिलो बैठक असार १५ गते स्थगित भएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com