एयर एसियाको विमानमा चरा ठोक्कियो — OSNepal

एयर एसियाको विमानमा चरा ठोक्कियो

LC (KTM) January 29, 2023 0

नयाँ दिल्ली – लखनउबाट कोलकत्ता उडेको एयर एसियाको विमानमा चरा ठोक्किएको छ। विमान उड्ने वित्तिकै चरा ठोकिएपछि विमान इमरजेन्सी अवतरण गरिएको भारतीय मिडियाले जनाएका छन् ।

चरा ठोक्किए पनि विमान दुर्घटना हुनबाट जोगिएको बताइएको छ । अहिले यात्रुलाई अर्को उडानबाट पठाउने तयारी भइरहेको छ ।भारतमा यसअघि आकाश एयरलाइन्स बोइङ VT-YAE विमानमा चरा ठोक्किएपछि मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर