प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबिच शिष्टाचार भेटवार्ता — OSNepal

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री नुल्याण्डबिच शिष्टाचार भेटवार्ता

LC (KTM) January 30, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग सोमबार प्रधानमन्त्री निवास बालुवाटार बिहान अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

यो पनि:प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको थियो । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर