अष्ट्रेलियामा वृद्धा बिरामीलाई कुटपिट गरेको आरोपमा नेपाली नर्स अस्मिता पक्राउ, जेल सजाय हुन सक्ने — OSNepal

अष्ट्रेलियामा वृद्धा बिरामीलाई कुटपिट गरेको आरोपमा नेपाली नर्स अस्मिता पक्राउ, जेल सजाय हुन सक्ने

LC (KTM) January 30, 2023 0

काठमाडौं । अष्ट्रेलियामा वृद्धा बिरामीमाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अस्मिता पाण्डे रहेकी छन् । नाइन न्युज सिड्नीका अनुसार इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिताले कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने समाचामरमा जनाइएको छ । यो कसुरमा उनलाई जेल सजाए हुन सक्ने बताइएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर