हाइटीका राष्ट्रपति मोइसेको कसले गर्यो ह त्या ? — OSNepal

हाइटीका राष्ट्रपति मोइसेको कसले गर्यो ह त्या ?

LC (KTM) July 07, 2021 0

काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको ह त्या भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार मोइसेको बुधबार आफ्नै निवासमा ह त्या भएको हो । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् ।

उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको ह त्या गरेको हो । हत्या गर्नेहरु को हुन् भन्ने नखुले पनि उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको बताइएको छ । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गो ली लागेको छ । यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको प्रधानमन्त्री जोसेपले बताएका छन् ।५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर