• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

निवर्तमान गृहमन्त्री खगराज अधिकारी भन्नुहुन्छ— ‘प्रचण्डको पार्टी अवैध हो, देउवाको सपना पुरा हुदैन्’

निवर्तमान गृहमन्त्री खगराज अधिकारी भन्नुहुन्छ— ‘प्रचण्डको पार्टी अवैध हो, देउवाको सपना पुरा हुदैन्’


  • ओएसनेपाल
  • असार २३ २०७८, बुधबार
  • १२:०३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 31.2K
    SHARES

    निवर्तमान गृहमन्त्री खगराज अधिकारी भन्नुहुन्छ— ‘प्रचण्डको पार्टी अवैध हो, देउवाको सपना पुरा हुदैन्’। ओएसनेपाल को ‘International Discourse’ कार्यक्रममा एचबी ताम्राकारसंग समसामयिक विषयमा केन्द्रित भएर संवाद गरेका छन् ।

    नेता अधिकारीले नेपालमा देखिएको राजनैतिक संकट अनत्य गर्न माधव र ओली पक्ष एकैठाउमा आउने दाबीपनि गरेका छन् ।निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमन चयन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ ।

    आज समसामयिक विषयमा केन्द्रित भएर निवर्तमान गृहमन्त्री खगराज अधिकारी संग संवाद सम्पन्न भएको छ ।विशेष चासोका साथ हेरिएको यो कार्यक्रम को संवाद को भिडियो केही समयपछी ओएसनेपालबाट प्रसारण हुनेछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com