एसडी योगीको 'भेट्न आउनु'मा सागर र दिव्यानीको गज्जब अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

एसडी योगीको ‘भेट्न आउनु’मा सागर र दिव्यानीको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) February 12, 2023 0

काठमाडौँ । गायक एसडी योगीको स्वर रहेको भेट्न आउनु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सागर थापा ध्रुबको शब्द शृजनामा तयार गीतमा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।

हिमाल पारीको जिल्ला मुस्तागंमा छायांकन गरिएको सार्वजनिक गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो छ । अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गरेका हुन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर