यी हुन भगवान शिबलाई बेलपत्र चढाउदा भोलेनाथको सँधै कृपा रहिरहन्छ — OSNepal

यी हुन भगवान शिबलाई बेलपत्र चढाउदा भोलेनाथको सँधै कृपा रहिरहन्छ

LC (KTM) February 13, 2023 0

काठमाडौं ।   भगवान् शिवको हरेक पूजाआजामा पवित्र बेलपत्र चढाइन्छ । धार्मिक मान्यता अनुसार शिवलाई बासी बेलपत्र चढाउनुहुन्न ।महादेवलाई बेलपत्र चढाएको बेलपत्रमा दाग हुनु हुँदैन भन्ने विश्वास चलिआएको छ । त्यस्तै ओइलाएका बेलपत्र पनि चढाउनुहुन्न । बेलपत्र चढाउँदा कम्तिमा ११ वा २१ वटा बढाउनुपर्छ ।

भगवान शिवलाई पूजा गर्दा बेलपत्र चढाएमा  आर्थिक संकट हटेर धन सम्पत्तिमा आर्जन हुन्छ भगवान् शिवको पूजाको क्रममा बेलपत्र चढाउने महिलार्ला अखण्ड सौभाग्य प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । सबै समस्याहरुबाट छुटकारा मिल्छ   भोलेनाथको सँधै कृपा रहिरहन्छ ।

हरेक मनोकामना पूरा गर्नका लागि बेलपत्रमा ऊँ नवमं शिवाय लेखेर शिवलिंगमा चढाएमा लाभ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर