पुदिनाको नियमित सेवनले डिप्रेसन लगायतका यि बढ्दो समस्याबाट जोगाउँछ, जान्नुहोस् यि आश्चर्यजनक फाइदाहरु — OSNepal

पुदिनाको नियमित सेवनले डिप्रेसन लगायतका यि बढ्दो समस्याबाट जोगाउँछ, जान्नुहोस् यि आश्चर्यजनक फाइदाहरु

LC (KTM) July 08, 2021 0

काठमाडौँ – पुदिना स्वास्थको लागी अचुक औषधी हो ।यसको नियमित सेबनले स्वास्थमा राम्रो फाइदा हुन्छ । यसले खाना पचाउन सहयो गर्ने देखी सिलएर तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ। यसो त पदिना स्वास्थका लागी मात्र नभइ स्वालमा पनि मिठो हुन्छ । हामी यसको चटनी बनाएर खान सकिन्छ । त्यसैगरी पुदिनाको चिया पनि खान सकिन्छ ।स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।स्तनपान गराउने महिलाको स्तन र निप्पलमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ।पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर