वैदिक नेपालले खोज्यो ठूलो संख्यामा कर्मचारी • OSNepal

वैदिक नेपालले खोज्यो ठूलो संख्यामा कर्मचारी

Bibek Karki March 05, 2023 0

काठमाडौँ । वैदिक नेपालले ठूलो संख्यामा ज्योतिषीहरुको माग गरेको छ ।

काठमाडौँको नयाँबानेश्वरमा रहेको ज्योतिष शास्त्रसँग सम्बन्धित काम गर्ने संस्था वैदिक नेपालले संस्कृत पढेकाहरुलाई लक्षीत गरेर ठूलो संख्यामा कर्मचारी खोजेको संस्थाका प्रमुख शिवराज रेग्मीले बताए ।

रेग्मीका अनुसार वैदिक नेपालले ज्योतिष शास्त्रसँग काम गर्न चाहानेहरुलाई तालिम पनि दिनेछ । थप जानकारीका लागि ९८५१०८४७४० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर