भाइरल चुप्पी डनलाई उनकै नक्कर गर्दै गिज्याए यि १२ वर्षे बालकले, हेर्नुहोस् यो रमाइलो भिडियो — OSNepal

भाइरल चुप्पी डनलाई उनकै नक्कर गर्दै गिज्याए यि १२ वर्षे बालकले, हेर्नुहोस् यो रमाइलो भिडियो

LC (KTM) July 10, 2021 0

मोरंग । नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। उनी जस्तै अहिले अर्का नयाँ एकजना बालक निस्किएका छन् । उनी समान्य व्यक्ति भन्दा फरक देखिन्छन्। मोरंगको माइनगरपालिकामा उनलाई चुप्पी डन भेट्न पुगेका हुन् ।

हुबहु चुप्पी डनजस्ता देखिने उनलाई बाटोमा देख्नेहरुले चुप्पी डन नै भनेर झुक्किने गर्छन। १२ बर्षका बालकले चुप्पी डनलाइ आज भेट गरेका छन । उनीहरु २ जनाले आज भेटमा आआफ्नो कला देखाएका छन । २ जनाले सबै गाउँलेहरुलाई धेरै मनोरंजन दिएका छन । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर