OSNepal बुधबार, मंसिर २२ २०७८

भाइरल चुप्पी डनलाई उनकै नक्कर गर्दै गिज्याए यि १२ वर्षे बालकले, हेर्नुहोस् यो रमाइलो भिडियो

भाइरल चुप्पी डनलाई उनकै नक्कर गर्दै गिज्याए यि १२ वर्षे बालकले, हेर्नुहोस् यो रमाइलो भिडियो

  • OSNepal
  • शनिबार, असार २६ २०७८


भाइरल चुप्पी डनलाई  उनकै नक्कर गर्दै गिज्याए यि १२ वर्षे बालकले, हेर्नुहोस् यो रमाइलो भिडियो
Reading Time: < 1 minute

मोरंग । नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। उनी जस्तै अहिले अर्का नयाँ एकजना बालक निस्किएका छन् । उनी समान्य व्यक्ति भन्दा फरक देखिन्छन्। मोरंगको माइनगरपालिकामा उनलाई चुप्पी डन भेट्न पुगेका हुन् ।

हुबहु चुप्पी डनजस्ता देखिने उनलाई बाटोमा देख्नेहरुले चुप्पी डन नै भनेर झुक्किने गर्छन। १२ बर्षका बालकले चुप्पी डनलाइ आज भेट गरेका छन । उनीहरु २ जनाले आज भेटमा आआफ्नो कला देखाएका छन । २ जनाले सबै गाउँलेहरुलाई धेरै मनोरंजन दिएका छन । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड