• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

देवीलाल बारे संगिता अधिकारीले खोलिन मुख, महिला उपाध्यक्षमा दाबेदारी किन ? (भिडियोसहित)

देवीलाल बारे संगिता अधिकारीले खोलिन मुख, महिला उपाध्यक्षमा दाबेदारी किन ? (भिडियोसहित)


  • ओएसनेपाल
  • असार २६ २०७८, शनिबार
  • १:२६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 28.9K
    SHARES

    एनआरएन जापानको वर्तमान कार्यसमितिमा महिला संयोजक रहनु भएकी संगिता अधिकारी सुवेदीले आगमी २०२१-२३ कोलागि महिला उपध्याक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

    ओएसनेपाल बाट प्रसारण हुने अन्तर्राष्ट्रीय वहसमा संगिता अधिकारीले पैसा हिनामिना गरेको आरोप लागेका एनआरएनए जापानका तत्कालीन अध्यक्ष देवीलाल भण्डारी बारे मुख खोलेकी हुन् ।

    एचबी ताम्राकार संग पहिलोपटक वहसमा सहभागि हुदै एनआरएनए नेतृ संगिता अधिकारीले हरेक प्रश्नको जवाफ स्पष्ट रुपले दिनुभएको हो । ताज़ा अन्तरवार्ताको भिडियो:

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com