बिरामी अवस्थामा फेला परेका गिद्धको प्राथमिक उपचार गरिँदै — OSNepal

बिरामी अवस्थामा फेला परेका गिद्धको प्राथमिक उपचार गरिँदै

LC (KTM) March 13, 2023 0

नवलपुरको कावासोती–३ को केरुङ्गेखोला नजिकै बिरामी अवस्थामा फेला परेका गिद्धको प्राथमिक उपचार गर्दै पन्छी संरक्षण सङ्घका प्राविधिक । यस ठाउँमा मरेको स्यालको सिनो खाएर चार वटा गिद्ध मृत अवस्थामा फेला परेका छन भने बिरामी अवस्थाका चार वटाको उद्धार गरिएको छ ।

यो पनि ; राष्ट्रपतिले गरे इजिप्टका लागि आवासीय राजदूत नियुक्त:राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा  सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन्।

उनलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ।पौडेलले आजै नेपालको संविधानको धारा ७१ बमोजिम  कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर