डा. शम्भु कँडेलको गजल गीत ‘पैसा खाउ’ बजारमा — OSNepal

डा. शम्भु कँडेलको गजल गीत ‘पैसा खाउ’ बजारमा

LC (KTM) March 14, 2023 0

काठमाडौँ । डा. शम्भु कँडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्याङ्ग्य गरिएको छ ।

थानेस्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो पनि बनेको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ । भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायांकन रहेको भिडियोमा बिकास ज्ञावली र इश्र्वर बाबुको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर