गायिका जुनु रिजालले ल्याइन् 'कति सुन्दर'को भिडियो — OSNepal

गायिका जुनु रिजालले ल्याइन् ‘कति सुन्दर’को भिडियो

LC (KTM) March 17, 2023 0

काठमाडौँ । गायिका जुनु रिजाल काफ्लेको स्वर रहेको कति सुन्दर बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गायिका जुनुकै शब्द तथा संगीत शृजनामा तयार भएको सार्वजनिक गीतमा उनी स्वयमकै अभिनय देख्न सकिन्छ ।

रामचन्द्र काफ्ले युट्युब च्यानलबाट बजारमा आएको सार्वजनिक गीतको भिडियोले प्रेम र प्रेमीको सुन्दर चाहानाको चर्चा गरेको छ । हेर्नुहोस् यो मनै छुने गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर