’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै — OSNepal

’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

LC (KTM) March 18, 2023 0

काठमाडौं, ४ चैत । शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् ।

च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दशरथ रंगशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने  रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच भिडनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर