तस्बिरमा हेर्नुहोस्नेपाल ल क्याम्पसको स्ववियु निर्वाचन • OSNepal

तस्बिरमा हेर्नुहोस्नेपाल ल क्याम्पसको स्ववियु निर्वाचन

Osnepal March 19, 2023 0

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पनि मतदान भइरहेको छ । उम्मेदवार र उम्मेदवारका समर्थक आफ्नो पक्षलाई मत मागिरहेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मत मागिरहेका छन् ।

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर