डाक्टर त्रिशला गुरुङको घाम छाँया सार्वजनिक — OSNepal

डाक्टर त्रिशला गुरुङको घाम छाँया सार्वजनिक

LC (KTM) March 19, 2023 0

काठमाडौं – घाम छाँया बोलको म्युजिक भिडियोको फिमेल भर्सनको भिडियो सार्वजनिक गरिएको छ । टुनाबेल थापाको शब्द रचना तथा संगीत रहेको गीटमा डाक्टर त्रिशला गुरुङको स्वर सुन्न सकिन्छ ।

नोभिस आट्र्सले निर्माण गरेको गीत भिडियोमा अहिलेकी चर्चित मोडल तथा अभिनेत्री मल्लिका महत र सोनल तामाङ फिचर्ड छन । भिडियो लाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन ।

घाम छाँयाको मेल भर्सन लाई दर्शकले अत्यधिक मन पराए पछि यसको फिमेल भर्सन गीतको भिडियो निर्माण गरेको नोभिस आट्र्सले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर