• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

चीनबाट सबै नेपालीको कल डिटेल चोरी गरी बिक्रीमा राखियो

चीनबाट सबै नेपालीको कल डिटेल चोरी गरी बिक्रीमा राखियो


  • ओएसनेपाल
  • असार २७ २०७८, आइतबार
  • ४:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 70K
    SHARES

    ाठमाडौं । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर अट्याक्ट’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी सबै नेपाली नेपाली प्रयोगकर्ताको कल डिटेल चोरिसमेत गरेका छन् ।

    दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपालीहरुको सबै कल डिटेल चोरी गरेका हुन् । प्राविधिक विज्ञहरुका अनुसार ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।

    ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको समेत पाइएको छ । जसमा ले गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com