घोडेजात्राको दिन आज नेप्से बन्द हुने — OSNepal

घोडेजात्राको दिन आज नेप्से बन्द हुने

LC (KTM) March 21, 2023 0

काठमाडौं, ७ चैत-घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर