मैदानमै गोलकिपर मार्कोमाथि आक्रमण गर्ने समर्थकलाई दिइयो यस्तो सजाए — OSNepal

मैदानमै गोलकिपर मार्कोमाथि आक्रमण गर्ने समर्थकलाई दिइयो यस्तो सजाए

LC (KTM) March 21, 2023 0

काठमाडौं, चैत ७ – गोलकिपर मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा एक समर्थकलाई आफ्नो रंगशालामा ४० वर्षका लागि प्रतिबन्ध लगाएको छ।

युरोपा लिगको खेलमा स्पेनिस क्लब सेभियाका गोलकिपर मार्कोमाथि आक्रमण गरेको आरोपमा डच क्लब पिएसभी आइनडोभेनले
प्रतिबन्ध लगाएको लगाएको हो ।

२० वर्षीय पुरुष यसअघि नै राष्ट्रिय रंगशालामा प्रतिबन्धित थिए। तर पनि आक्रमणकारीले एक साथीले किनेको टिकट प्रयोग गरेर मैदानमा प्रवेश गरेको बताइएको थियो। उनले फेब्रुअरीको अन्त्यमा प्लेअफको दोस्रो लेगको अन्त्यमा दिमिट्रोभिकको नजिक पुगेर उनको अनुहारमा मुक्का हानेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर