दिल्ली सहित पाकिस्तान, ताजिकिस्तान, चीनमा भुकम्पको धक्का महसुस , ७.७ रेक्टर स्केल मापन — OSNepal

दिल्ली सहित पाकिस्तान, ताजिकिस्तान, चीनमा भुकम्पको धक्का महसुस , ७.७ रेक्टर स्केल मापन

LC (KTM) March 21, 2023 0

दिल्ली सहित पाकिस्तान, ताजिकिस्तान, चीनमा भुकम्पको धक्का महसुस , ७.७ रेक्टर स्केल मापन , दिल्ली एनसीआरमा भूकम्पको धक्का महसुस गरिएको छ । यी कम्पनहरू लामो समयसम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान रहेको बताइएको छ । रिक्टर स्केलमा यसको तीव्रता ७.७ मापन गरिएको छ ।

भारतसँगै पाकिस्तान, ताजिकिस्तान, चीनमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण मानिसहरु घरबाहिर निस्किने भएका छन् । करिब १०ः१७ बजे भूकम्पको धक्का महसुस गरिएको थियो । एबीपी न्युजसँग कुरा गर्दै सर्वसाधारणले करिब ४५ सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर