पत्रकार महासंघ कैलालीले मोटरसाइकलमा प्रेस लेखेको हटाउँदै — OSNepal

पत्रकार महासंघ कैलालीले मोटरसाइकलमा प्रेस लेखेको हटाउँदै

LC (KTM) March 25, 2023 0

धनगढी,११ चैत- रधनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको छ । पत्रकार महासंघ कैलाली शाखाले शनिबारबाट मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको हो ।

गाडीमा प्रेस लेख्न नपाइने, लेख्ने चाहनेले आफ्नाे काम गर्ने मिडियाकाे नाम उल्लेख गर्नु पर्ने पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जाेशीले बताए ।

यस कार्यलाई अभियानको रुपमा अघि बढाएको उनले बताए । गाडीमा प्रेस लेखेका सवार धनीले तत्काल हटाउन पत्रकार महासंघ कैलाली शाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर