पत्रकार सम्मेलनमा मन्तव्य राख्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी — OSNepal

पत्रकार सम्मेलनमा मन्तव्य राख्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी

LC (KTM) March 28, 2023 0

चलचित्र विकास बोर्डद्वारा मङ्गलबार राजधानीमा आयोजित ‘सिनेमा साइबर सेक्युरिटी डेमोन्स्ट्रेसन’सम्बन्धी पत्रकार सम्मेलनमा मन्तव्य राख्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ।

यो पनि : प्रि(ओपन सेसन नेप्सेमा ४।३५ अंकले वृद्धि ; प्रि(ओपन सेसनमा मंगलबार सेयर बजार ०।२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४।३४ अंकले बढेर १९१०।३४ विन्दुमा आएको छ ।

यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर