श्वासप्रश्वासमा समस्या आएपछि चर्चित हास्य कलाकार शिवहरि पौडेललाई अस्पताल लगियो,यस्तो छ अहिले उनको अबस्था — OSNepal

श्वासप्रश्वासमा समस्या आएपछि चर्चित हास्य कलाकार शिवहरि पौडेललाई अस्पताल लगियो,यस्तो छ अहिले उनको अबस्था

LC (KTM) May 14, 2021 0

काठमाडौं । चर्चित हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या आएपछि पीअफ हस्पिटलमामा अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेल सानो पर्दामा भने लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् ।त्यस्तै उनले केही फिल्ममा समेत अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर