मरेका चौपायाको व्यवस्थापन नहुँदा कैलालीमा दुर्गन्ध फैलियो — OSNepal

मरेका चौपायाको व्यवस्थापन नहुँदा कैलालीमा दुर्गन्ध फैलियो

LC (KTM) April 03, 2023 0

भजनी २० चैत ः कैलालीको जानकी गाउँपालिका–१ मा रहेको सामुदायिक चौपाया व्यवस्थापनका लागि बनाइएको गौशाला । आहारा नपाउँदा चौपाया पर्न थालेका छन् भने मरेका चौपायाको व्यवस्थापन नहुँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

यो पनि : इन्स्टाग्राम खोलेको केहि मिनेटमै २४ लाख फलोअर्स भए विजय थालापाथीका,छन् खुशीले फुरुगं :एजेन्सी । विजय थालापाथी साउथ सिनेमाका सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार मध्ये एक हुन् । उनको निकै बलियो फ्यान फलोइङ छ । फ्यानहरू विजयको एक झलक पाउन आतुर छन्। अब विजयले सोसल मिडिया प्लेटफर्म इन्स्टाग्राममा एन्ट्री गरेका छन्, जसले उनका फ्यानमा खुसीको लहर छाएको छ । इन्स्टाग्राममा डेब्यु गरेपछि अभिनेताले पहिलो पोस्ट पनि सेयर गरेका छन्, जसलाई धेरैले लाइक र सेयर गरिरहेका छन् ।

साउथ अभिनेता विजय थालापथीले इन्स्टाग्राममा डेब्यु गरेका छन् । एकाउन्ट सुरु गरेपछि उनलाई लाखौं फ्यानले फलो गरेका छन् । अभिनेताले इन्स्टाग्राममा आफ्नो एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी सेतो टि–सर्ट र कालो शर्टमा देखिएका छन् । नुन र काली मिर्चको लुकमा उनी निकै सुन्दर देखिन्छन् । आफ्नो तस्बिर पोस्ट गर्दै उनले क्याप्सनमा लेखेका छन्, ‘हेल्लो साथीहरू’ ।

इन्स्टाग्राममा एकाउन्ट सुरु गरेको २० मिनेटमा विजय थालापथीका १ लाख २० हजार फलोअर्स थिए, जुन अहिले बढेर २४ लाख पुगेको छ । फ्यानहरूले कमेन्ट सेक्शनमा विजय थालापथीलाई स्वागत गरिरहेका छन् र उहाँलाई मायाको वर्षा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर