मिटरब्याज पीडितको संघर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर) — OSNepal

मिटरब्याज पीडितको संघर्षमा शिल्पी थिएटरको सडक नाटक (फोटो फिचर)

LC (KTM) April 05, 2023 0

काठमाडौं, २२ चैत । मिटरब्याज पीडितहरुले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् ।संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरुले बताएका छन् ।

बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मिटरब्याज पीडितको विषयमा नै आफ्नो प्रस्तुती दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर