साउदी अरबले दियो रोबटलाई नागरिकता



साउदी अरबले एउटा रोबटलाई नागरिकता दिएको छ ।

धातुको टुक्रा र तारबाट बनेको सोफिया नाम गरेको रोबटलाई साउदी अरबले नागरिकता दिएको हो ।

यसरी रोबर्टलाई नागरिकता दिने साउदी पहिलो देश बनेको छ ।

साउदी अमेरीकी पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्वीटरमा यसको घोषणा गरेको हो ।

Comment