प्रधानमन्त्री देउवाको प्रमुख सुरक्षा अधिकृतमा डिएसपी शाहलाई खटाइयो — OSNepal

प्रधानमन्त्री देउवाको प्रमुख सुरक्षा अधिकृतमा डिएसपी शाहलाई खटाइयो

LC (KTM) July 13, 2021 0

काठमाडौं-डिएसपी कोमल बिक्रम शाहलाई प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख ब्यक्तिगत सुरक्षा अधिकृतमा खटाइएको छ । नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत शाहलाई प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्रीको पर्सनल सेक्युरिटी अफिसर ९पिएसओ०को रुपमा काज सरुवा गरेको हो ।

डिएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए । सर्वोच्चको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर