भौतिक, पूर्वाधार तथा यातायतामन्त्री नेम्वाङलाई मायाको चिनो दिएर विदाई — OSNepal

भौतिक, पूर्वाधार तथा यातायतामन्त्री नेम्वाङलाई मायाको चिनो दिएर विदाई

LC (KTM) July 13, 2021 0

काठमाडौँ, २९ असार – भौतिक, पूर्वाधार तथा यातायता मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त आयोजनामा आयोजित बिदाई कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायत र खानेपानीमन्त्री बसन्तकुमार नेम्वाङलाई मायाको चिनो दिएर विदाई गर्दै भौतिक मन्त्रालयका सहसचिव केशवकुमार शर्मा । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर