सडकमै सुकाइएको बिस्कुनले सवारी दुर्घटना ह्वात्तै बढ्यो — OSNepal

सडकमै सुकाइएको बिस्कुनले सवारी दुर्घटना ह्वात्तै बढ्यो

LC (KTM) April 16, 2023 0

सुनसरीको गढी गाउँपालिकास्थित सडकमा सुकाइएको मकै । यसरी सडकमै सुकाइएको बिस्कुनले सवारी दुर्घटनाको सम्भावना बढाएको छ ।

यो पनि : आजको मौसम स् तीन प्रदेशमा वर्षाको सम्भावना : काठमाडौं, ३ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर