निर्यातका लागि छाप लगाउन ल्याइयो भगवान गौतम बुद्ध र गणेशको मूर्ति — OSNepal

निर्यातका लागि छाप लगाउन ल्याइयो भगवान गौतम बुद्ध र गणेशको मूर्ति

LC (KTM) April 18, 2023 0

काठमाडौँ, ५ वैशाख ः पुरातत्व विभागमा ‘मुलुक बाहिर लैजाने स्वीकृति’को छाप लगाउन ल्याइएका भगवान गौतम बुद्ध, गणेश र मञ्जुश्रीका मूर्ति । मूर्ति निर्यातका लागि उक्त विभागको छाप अनिवार्य चाहिन्छ । गत चैत महिनामा मात्र विभागले चीन र युरोप निर्यातका लागि १९ हजार ९५० मूर्तिमा बाहिर लैजाने स्वीकृतिको छाप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर