अमेरिकामा सहकर्मीको गोली हानी ज्यान लिएको अभियोगमा नेपाली युवा २४ वर्षिय मिलन घिमिरे पक्राउ — OSNepal

अमेरिकामा सहकर्मीको गोली हानी ज्यान लिएको अभियोगमा नेपाली युवा २४ वर्षिय मिलन घिमिरे पक्राउ

LC (KTM) July 14, 2021 0

काठमाडौं- अमेरिकामा एक नेपाली युवा पक्रा उ परेका छन् । न्यूयोर्कमा आफ्नै सहकर्मीको गो ली हा नी ह  त्या गरेको अ भियोगमा नेपाली युवा मिलन घिमिरे पक्राउ परेको बताइएको छ । घटना सोमबार भएको थियो । सोमबार राती करिब पौने १० बजेको समयमा माहवाहमा पुलिसको ९११ मा फोन आएको थियो ।

सूचनापछि घटनास्थल पुगेको पुलिसले ५६ वर्षका फु शेवाङलाई मृ त अवस्थामा फेला पारेको थियो । उनलाई कैयौं गो ली लागेका थिए । जसको ह त्या २४ वर्षका मिलन घिमिरेले गरेको बताइएको छ ।

मिलनलाई पक्राउ गरी ब्रेंक्समा हिसारतमा राखिएको छ । घिमिरेमाथि फर्स्ट डिग्री ह  त्या, हति यार राखेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोग लगाइएको छ । मिलन एक ग्यास स्टेशनमा शेवा ङका सहकर्मी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर