• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

अमेरिकामा सहकर्मीको गोली हानी ज्यान लिएको अभियोगमा नेपाली युवा २४ वर्षिय मिलन घिमिरे पक्राउ

अमेरिकामा सहकर्मीको गोली हानी ज्यान लिएको अभियोगमा नेपाली युवा २४ वर्षिय मिलन घिमिरे पक्राउ


  • ओएसनेपाल
  • असार ३० २०७८, बुधबार
  • २:०६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 11.9K
    SHARES

    काठमाडौं- अमेरिकामा एक नेपाली युवा पक्रा उ परेका छन् । न्यूयोर्कमा आफ्नै सहकर्मीको गो ली हा नी ह  त्या गरेको अ भियोगमा नेपाली युवा मिलन घिमिरे पक्राउ परेको बताइएको छ । घटना सोमबार भएको थियो । सोमबार राती करिब पौने १० बजेको समयमा माहवाहमा पुलिसको ९११ मा फोन आएको थियो ।

    सूचनापछि घटनास्थल पुगेको पुलिसले ५६ वर्षका फु शेवाङलाई मृ त अवस्थामा फेला पारेको थियो । उनलाई कैयौं गो ली लागेका थिए । जसको ह त्या २४ वर्षका मिलन घिमिरेले गरेको बताइएको छ ।

    मिलनलाई पक्राउ गरी ब्रेंक्समा हिसारतमा राखिएको छ । घिमिरेमाथि फर्स्ट डिग्री ह  त्या, हति यार राखेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोग लगाइएको छ । मिलन एक ग्यास स्टेशनमा शेवा ङका सहकर्मी थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com