अक्षय तृतीयाका दिन यी काम गरेमा लक्ष्मी प्रशन्न भएर धन अभाब नहुने — OSNepal

अक्षय तृतीयाका दिन यी काम गरेमा लक्ष्मी प्रशन्न भएर धन अभाब नहुने

LC (KTM) April 19, 2023 0

काठमाडौं -अक्षय तृतीया पर्वमा मातालक्ष्मीको खुशी पार्नु शुभ मानिन्छ । यो दिन गरेका हरेक कामले अक्षर फल प्रप्त हुने विश्वास गरिन्छ । यहि कारण यो दिन लक्ष्मी प्रशन्न पार्नाले धेरै शुभ फल दिने धार्मिक मान्यता रहेको छ । यो दिन दान पुन्य गर्नाले शुभ हुने मानिन्छ । यो दिन मानिसहरुलाई सहयोग गर्नले लक्ष्मी प्रशन्न हुने विश्वास गरिन्छ ।

यो दिन सुन किन्नु जौ किन्नु राम्रो मानिन्छ । यििद सुन्न किन्न नसके चाँदी किनेमा पनि लक्षी प्रसन्न भएर चाहेको पुरा हुने विश्वास रहेको छ । यो दिन लक्ष्मी सँगै भगवान विष्णुको पनि पुजा आरधना गरिन्छ ।

यसो गर्नाले जीबनभर धन प्राप्ती हुने विश्वास गरिन्छ । यो दिन जल, कुंभ, शक्कर, सातु पंखा छाता फल आदि दान गर्नाले जीबनमा धनको अभाब नहुने विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर