ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर — OSNepal

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

LC (KTM) July 14, 2021 0

काठमाडौँ ३० असार । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा आज बुधबार हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले दिएको जानकारी आज गच्छदारको विषयमा थुनछेक बहस हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर