OSNepal बुधबार, मंसिर २२ २०७८

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

  • OSNepal
  • बुधबार, असार ३० २०७८


ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर
Reading Time: < 1 minute

काठमाडौँ ३० असार । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा आज बुधबार हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले दिएको जानकारी आज गच्छदारको विषयमा थुनछेक बहस हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड