भारतमा अब संक्रिय संक्रमितको संख्या ४ लाख ३८ हजार — OSNepal

भारतमा अब संक्रिय संक्रमितको संख्या ४ लाख ३८ हजार

LC (KTM) July 15, 2021 0

काठमाडौँ– भारतमा थप ४१ हजार ८५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको सख्या ३ करोड ९ लाख ८६ हजार ८०३ पुगेको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएको थियो ।

त्यस्तै भारतमा संक्रिय संक्रमितको संख्या ४ लाख ३८ हजार ३०१ रहेको छ ।यस्तै त्यहाँ एकै दिन ५८० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १२ हजार १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर