सचिन परियारका बारेमा पुण्य गौतम फेरी किन आक्रोशित हुँदै आए? कलौटे भनेर बुबालाई जिस्काउनेलाइ दिए चेतावनी (भिडियो सहित) — OSNepal

सचिन परियारका बारेमा पुण्य गौतम फेरी किन आक्रोशित हुँदै आए? कलौटे भनेर बुबालाई जिस्काउनेलाइ दिए चेतावनी (भिडियो सहित)

LC (KTM) May 14, 2021 0

काठमाडौँ । पुण्य गौतम विश्वास केही समय अगाडिसम्म सिपी मैनाली नेतृत्वको नेकपा मालेका पोलिटब्युरो सदस्य थिए । माले छाडेर उनी नेकपा एमालेमा प्रवेश गरे । एमाले र माओवादीको एकता भएपछि एमालेका तर्फबाट उनलाई केन्द्रीय सदस्यमा मनोनित गरियो । मनोनयन भएलगत्तै उनको केन्द्रीय सदस्य पद खोसुवामा पर्यो । अहिले गौतम नेकपा अन्डरलाइनमा छन् । केन्द्रीय सदस्यको पद खोसिएपछि उनले आफूमाथि बज्रपात भएको बताए ।

मुखमा आइसकेको भाग पापीहरुले खोसेर लगेको पनि उनको टिप्पणी थियो । पद खोसिएपछि गौतमले आफ्नो धारणा सामाजिक सञ्जालमा राखे । त्यसमा उनले आफू योग्य भएर पनि केन्द्रीय सदस्य हुन नपाएको, मुखैमा आएको भागमा सत्रू लागेको भन्दै उनीहरुलाई सुनको पलङमा सुत्ने अवसर मिलोस् तर निद्रा नआओस् भन्दै उनले ‘आशिर्वाद’ दिए । सामजिक संजालमा सचिन परियारको बिबाद आएको थियो, यहि बिषयमा पुण्य गौतामले कडा रुपमा आफ्नो कुरा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर