बेबी बम्प देखाउँदै नायिका गरिमा पन्तले खिचाइन् तस्विर, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

बेबी बम्प देखाउँदै नायिका गरिमा पन्तले खिचाइन् तस्विर, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) July 15, 2021 0

काठमाडौँ । यतिबेला चर्चित नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा, गरिमा पन्तहरु गर्भवती बनेका छन् । जुन कुरा उनीहरुले खुशी हुँदै सामाजिक संजालमा तस्विर पोस्ट गरेपछि अहिले तस्विरहरु भाइरल बनेका छन् ।

गर्भवती बनेका नायिकाहरुले आ आफ्ना गर्भवती अवस्थाका धारणाहरु बाहिर ल्याएपछि उनीहरुका भिडियोहरु भाइरल बनिरहेका छन् । नायिका प्रियंका र ऋचाले गर्भवती अवस्थाका आफ्ना भिडियो कन्टेन्टहरु सार्वजनिक गरिरहेका बेला बेल्जियममा रहेकी नायिका गरिमा शर्मले पनि गर्भवती अवस्थाका तस्विरहरु सार्वजनिक भएका छन् ।

झोला फिल्म हिट भए लगत्तै बेल्जियममा रहेका ब्यबसायी हरि शर्मासँग विवाह गरेकी गरिमाले सेयर गरेका उनका गर्भवती अवस्थाका तस्विरहरुले अहिले चर्चा पाइरहेका छन् । पर्दामा सधै सारी चोलो वा कुर्था सुरवालमा देखिएकी गरिमाको शरीरबाट अहिले यी सबैजसो पहिरन हटाइसकेको अवस्थाका रोमान्टिक दृश्यहरु बाहिर ल्याइरहेक िछिन् ।

विवाहपछि पहिरनमा खुलेकी गरिमाको शरीरमा अहिले वान पिसले समेत ठाउँ पाउन थालेका छन् । यसैक्रममा उनले हालै बेबी बम्प देखाउँदै तस्विर खिचाएकी छिन् । उनले केहि समयदेखि बेविबम्पका तस्बिर सामाजिक संजालमा शेयर गरेसँगै उनलाई धेरैले बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर