छोरी साराका साथीहरुसँग पार्टीमा सैफ देखा परे यस्तो अबतारमा — OSNepal

छोरी साराका साथीहरुसँग पार्टीमा सैफ देखा परे यस्तो अबतारमा

LC (KTM) July 15, 2021 0

एजेन्सी-हट अवतारका कारण बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् सैफ अली खानकी छोरी सारा । सुशान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’बाट डेब्यू गर्न लागीरहेकी यि सुन्दरी सामाजिक संजालमा पोष्ट गर्ने हट अवतार, बाबु सैफ र सौतेनी आमाका
कारण पनि मिडियामा छाइरहन्छिन् ।

यसैबिच साराले हालै बुवा सैफसँग पार्टी गरेकी छन् । जुन तस्विर सामाजिक सञ्जालमामा फेरी एक पटक चर्चा बटुलीरुहेका छन् । पार्टीमा सैफ बाहेक साराका केही साथीहरु समेत देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर