जोन अब्राहमले प्रेमीका विपाशा बसुसँग लामो समय रोमान्स गरे, तर विपासालाई नै थाहा नदिई यि सुन्दरीसँग गरेका थिए सुटुक्क विबाह — OSNepal

जोन अब्राहमले प्रेमीका विपाशा बसुसँग लामो समय रोमान्स गरे, तर विपासालाई नै थाहा नदिई यि सुन्दरीसँग गरेका थिए सुटुक्क विबाह

LC (KTM) July 15, 2021 0

एजेन्सी । बलिउडका चर्चित कलाकार हुन् जोन अब्राहम । जोन अब्राहम र विपाशा बसुबीचको प्रेम सम्बन्धले बलिउड फिल्म उद्योगमा हलचल भयो । र अन्तत जोन अब्राहमको विवाहले आफ्नी प्रेमीकालाई आफ्नी पत्निको नाम दिन सकेनन् ।

जोनले अन्तत प्रिया रुचालका साथ विवाह गरे । र यो खबर केही समयपछि मात्रै थाहा भयो । आजसम्म पनि अभिनेता जोन अब्राहम उनकी श्रीमती प्रिया रुचाललाई मिडिया बाट टाढा नै राख्ने गर्छन् । त्यस्तै अभिनेत्री जुही चावलाले लामो समयसम्म जय मेहतालाई केवल एक असल साथी मात्रै रहेको बताउदै आएकी थिइन ।

तर यि दुवै श्रीमान श्रमती हुन भन्ने कुरा लामो समयपछि मात्रै थाहा भयो । जुही चावला र जय मेहताले गुपचुप रुपमा विवाह गरेको खबरले लामो समयपछि बलिउडमा हंगामा मच्चिएको थियो । उता अभिनेता विनोद मेहरा र अभिनेत्री रेखाले पनि एक समयमा विवाह गरेका थिए ।

तर यस विवाहका बारेमा यि दुबैका परिवार तथा अरु कसैलाई थाहा थिएन । यि खबरहरुले उनीहरको विबाहपछिको लामो समयपछि मात्र खबरले भाइरल रुप धारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर