पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुःख समृद्धिका लागि बरसाइत पर्व मनाउँदै जलेश्वरका महिला — OSNepal

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुःख समृद्धिका लागि बरसाइत पर्व मनाउँदै जलेश्वरका महिला

LC (KTM) May 19, 2023 0

जलेश्वर, ५ जेठः पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुःख समृद्धिका लागि मिथिलाञ्चलका महिला शुक्रबार बरसाइत९बटसावित्री० पर्व मनाउँदै ।

यो पनि  : दार्चुलामा यार्सागुम्बा सङ्कलक गर्न गएका वीरसिँहको ढुङ्गाले लागेर मृत्यु:खलङ्गा, ५ जेठ दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् ।

यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर