आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको पार्छु भन्ने व्यक्तिलाई कारबाही गर्न माग — OSNepal

आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको पार्छु भन्ने व्यक्तिलाई कारबाही गर्न माग

LC (KTM) May 19, 2023 0

काठमाडौं – आँखाले हेरेकै भरमा रोग निको बनाउछु भन्दै हिड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ। संघले आज एब विज्ञप्ती जारी गर्दै यसतो माग गरेको हो ।

संघले यस्ता अस्वाभाविक र वैज्ञानिक रुपमा पुष्टि हुन नसकेका कुरालाई बन्द गर्न आग्रह गर्दै रकार तथा सरोकारवाला निकायसँग माग गरेको हो। हालै समाजिक सञ्चालनमा व्यापक मात्रामा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने विश्वास भन्दै सर्वसाधरण नागरिकमा भ्रम सिर्जना गरेकोप्रति नेपाल चिकित्सक संघको ध्यानकर्षण भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर